युनाइटेड रंगबूल फूटबल क्लब च्याम्पियन

IMG-20220918-WA0153.jpg

१८ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड रंगबूल फूटबल क्लब च्याम्पियन भयो। आइतवार लेबोंग स्थित गोर्खा स्टेडियम खेलिएको फाइनलमा युनाइटेड रंगबूल फूटबल क्लबले सेण्ट जोसेफ्स कलेजलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल भाइचुङ तामाङले छिराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement