बेरोजगारी दिवस मनाउँदै कांग्रेसले बनायो पकौडा, गर्यो जुत्ता पालिस

भोपालमा बेरोजगार दिवस मनाउँदै कांग्रेसका कार्यकर्ताहरुl

कोलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा युवा कांग्रेसले कोलकातामा बेरोजगारी दिवस मनायो। शनिबार विधान भवन बाहिर युवा कांग्रेसद्वारा पकोडा बनाइयो, चिया बनाइयो र केही कार्यकर्ताले जुत्ता पालिस गरेर बेरोजगार दिवस मनाए। सो अवसरमा युवा कांग्रेस अध्यक्ष मो. शादाब खानसहित बीपी सिंह, नेपाल महतो, मीता चक्रवर्ती, कमरु चौधरी, बाबुल शेख, शादाब सिद्दिकी, सञ्जीव शर्मा, समीर आलम, शाहिना जावेद, गजेन्द्र चौबे, आतिफ जहुर, इन्तेखाब अख्तर, मोहम्मद हुसेन लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement