दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)को भ्रातृ संगठन सिन्कोना प्लान्टेशन लेबर युनियनको कन्द्रीय कमिटी, जोनल कमिटी अनि शाखालाई विघटन गरिएको पार्टीका महासचिव अमर लामाले बताएका छन्। हाल संगठन संचालनको निम्ति सभासद रतन थापालाई संयोजकको रुपमा चयन गरिएको उनले बताएका छन्।