अम्बियोक सयपत्री क्लबको तत्वावधानमा आई लब अम्बियोकको विधिवत् उद्घाटन समपन्न

3619a34e-190c-4555-9a41-192d7700a81a

गोरुबथान: अम्बियोक चियाबारीको सुन्दर प्राकृतिक दृश्यलाई थप मनमोहक पार्न यहाँको सयपत्री क्लबको आयोजनामा आई लब अम्बियोकको आज विधिवत् रुपमा उद्घाटन मुख्य अतिथी रतन थापा ४३ नम्बर समष्टि सभासद,विशिष्ट अतिथि स्वप्न चक्रवर्ती म्यानेजर अम्बियोक चियाबारी,गोपाल योन्जन पूर्व शिक्षकको बाहुलीबाट गरियो।

यसै अवसरमा स्मारिका विमोचन पनि गरियो।यस कार्यक्रममा नेपाली नृत्यहरु पनि पेश गरिएको थियो। कार्यक्रमको मध्यमा सभासद रतन थापा र डा.अरविन्द लाई सम्वर्द्धना जनाइयो।

डा.अरबिन्दको अनुपस्थितिमा उनको मातालाई सम्मान पत्र  प्रदान गरियो।आई लब अम्बियोकले यस बाटो भएर जाने पर्यटकहरूलाई अवस्यै पनि तान्नेछ भन्ने कुरोमा आयोजक कमिटी विवस्त रहेको पनि बताएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement