‘नवान्न चलो’ अभियान बारे राजपालले सञ्चारमाध्यमलाई भने…

पश्चिम बङ्गालका राज्यपाल एल. गणेशन l फाइल फोटो

कोलकाता: भाजपा चलाएको ‘नवान्न चलो’ अभियानको सन्दर्भमा पश्चिम बङ्गालका राज्यपाल एल. गणेशनले बयानजारी गरेका छन्l  ‘जे पनि भयो सरकारले जाँच गरिरहेको छ, को सही र को गलत छ जाँचपछि अघि आउने छ’, उनले भनेl सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै राज्यपालले भने, ‘त्यस दिन जे भयो, सञ्चारमाध्यमबाट थाहा पाएँl’ यससँगै राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको हैसियतमा उनको कामको प्रशंसा पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement