रंगबूल भेटरन्स एफसी विजयी

photocollage_2025627235136356

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा शुक्रवार सेकेण्ड डीविजन लीगको एउटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको म्याचमा रंगबूल भेटरन्स फूटबल क्लबले दार्जीलिङ स्टार एफसी-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अनुश राईले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement