१७ सेप्टेम्बरः नादोङ भूटिया फूटबल एकाडमीसँग साझेदारीमा कालेबुङ पुलिसद्वारा आयोजित अण्डर-१३ इण्टर स्कूल फूटबल टुर्नामेण्ट (क्लस्टर १)-मा एसयूएमआई च्याम्पियन भयो। शुक्रवार मेला ग्राउण्डमा खेलिएको फाइनलमा एसयूएमआई-ले कुमुदिनी होम्सलाई ६-०-ले पराजित गऱ्यो।

यस अण्डर-१३ इण्टर स्कूल फूटबल टुर्नामेण्टमा कालेबुङ जिल्लाका ९ वटा स्कूलको टीमले हिस्सा लिएको थियो।