विद्यार्थी संगठन जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रन्टको संयोजकमा तेन्जिङ नामग्याल भोटिया नियुक्त

IMG-20250623-WA0048

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको विद्यार्थी संगठन जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रन्टको संयोजकमा तेन्जिङ नामग्याल भुटिया नियुक्त गरिएको छ। कानुनका प्रशंसित विद्यार्थी तथा ४० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेका तेन्जिङ नामग्याल भोटियालाई इन्डियन गोर्खा जनशक्ति फ्रन्टको विद्यार्थी संगठन जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रन्टको केन्द्रीय समितिको संयोजकमा नियुक्त गरिएको छ। आज उनलाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्ड्सको उपस्थिति र उनको बाहुलीबाट संयोजक पदमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement