१०० किलोमिटर मावला घाटी ट्रेल रनमा प्रीतम राई प्रथम

IMG-20250617-WA0014

गान्तोक: सिक्किमका प्रीतम राईले महाराष्ट्रको पुणेमा आयोजित प्रतिष्ठित १०० किलोमिटर मावला घाटी ट्रेल रनमा प्रथम स्थान हासिल गरेका छन्।
यो प्रतियोगिता आईटीआरए नेशनल लिग अफ् इण्डियामा सामेल रहेको र यसलाई यूटीएमबी इन्डेक्स रेसद्वारा पनि मान्यता प्राप्त रहेको बताइएको छ। यसैगरी, यो दौड पूरा गर्ने धावकहरूले युटीएमबी र आईटीआरए अङ्क हासिल गर्नेछन्, जसले धावकहरूलाई भविष्यमा यूटीएमबी अन्तरराष्ट्रिय दौडहरूमा भाग लिन अवसर प्रदान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement