कोविड़ भारत: कोरोनाककाे ७१२१ सक्रिय मामिला

india-map-corona-virus-concept-260nw-1974680030

नयाँ दिल्ली: स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी आंकड़ाहरू अनुसार, गत २४ घण्टामा काेराेना काे ३०६ नयाँ मामिला अघि आएको छ।
यसका साथै देशभरिमा सक्रिय मामिलाहरूको संख्या बढ़ेर ७१२१ पुगेको छ।
मन्त्रालय अनुसार, गत २४ घण्टामा केरलबाट ३, कर्नाटकबाट २ र महाराष्ट्रबाट १ जनागरी कूल ६ जनाकाे
मृत्यु भएकाे छ।
यसै अवधि ९२९ जना कोरोनाबाट स्वस्थ पनि भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement