केन्द्रीय विदेश राज्यमन्त्री सिक्किम आइपुगे

IMG-20250609-WA0250

गान्तोक: भारत सरकारका केन्द्रीय विदेश राज्यमन्त्री पवित्रा मार्गेरिता सिक्किम आइपुगेका छन्। दुई दिवसीय भ्रमणको निम्ति आउने क्रममा पश्चिम बंगालको सिलगढीस्थित बागडोग्रा विमानस्थलमा स्वागत गरियो। यस अवसरमा गृह विभागका प्रोटोकल सचिव लगायत अन्यहरूले स्वागत जनाए। दुई दिवसीय सिक्किम भ्रमणमा आएका मन्त्री आगामी ११ जूनको दिन फर्किने भएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement