पूर्व राज्यपालको स्वास्थयबारे जानकारी लिन मुख्यमन्त्री सिलगढीमा

IMG-20250608-WA0307

गान्तोक: गत केही दिन अघिदेखि सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन राज्यका पूर्व राज्यपाल गंगा प्रसादको स्वास्थ्यबारे जानकारी लिने उद्देश्यले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिलगढी पुगे। यसबीच मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्यबारे जानकारी लिए। उनको स्वास्थ्यमा आएको सुधारप्रति मुख्मयन्त्री तामाङले खुशी प्रकट गरे। उनको स्वास्थ्यमा आएको सुधारलाई मध्यनजर राख्दै शीघ्र स्वास्थ्य लाऊको प्रार्थना गरेका छन्। मुख्यमन्त्रीले पूर्व राज्यपाललाई सिक्किमे जनताको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement