एकै किस्तीमा २० प्रतिशत बोनस रदान गरिनु पर्ने मांग

IMG-20220915-WA0180.jpg

मिरिक: चिया श्रमिकहरूलाई २०% को दरले एकै किस्तिमा चाँडो भन्दा चाँडो बोनस दिन पर्छ भन्ने कुरो चिया श्रमिक सुरक्षा समितिले अहिलेघरि एउटा अभियाननै शुरू गरिरहेको छ।यसै क्रममा पहाडका सम्पूर्ण चिया श्रमिकले यसै सन्दर्भमा दार्जीलिङमा शान्ति रयाली निकाल्ने दार्जीलिङ प्रशासकलाई अर्जी चडाउँदा उनले ट्राफिक जाम हुने विषय लिएर रयालीको अनुमति दिन अस्विकार गरे। त्यसैले आज चिया श्रमिक सुरक्षा केन्द्रीय समितिले दार्जीलिङ खण्ड विकास अधिकारी, एस.डी.ओ., डी.एम. साथै सम्पूर्ण पहाडका राजनैतिक पाटीका ट्रेड युनियनलाई श्रमिकको बोनस चाडैं २०% ले एकै किस्तिमा प्रदान गराउन कम्पनीलाई दबाब दिने अनुरोध गर्दै एउटा ज्ञापन चडाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement