सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा स्थानान्तर भए उनको बदलीमा ए. के. चतुर्वेदी सिलगढी पुलिस कमिश्नर नियुक्त

photocollage_2022915222733311.jpg

सिलगढी: राज्यपाल तथा एडिसनल चिफ सेक्रेटरीद्वारा जारी गरिएको अधिसूचना अनुसार सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्माको स्थानान्तरण भएको छ। उनी सरुवा भएर विधाननगर पुलिस कमिश्नरेटको डीआईजी पदमा जाने भएका छन्। तिनको स्थानमा कोलकाताका जोइन्ट सीपी अखिलेश कुमार चतुर्वेदीले सिलगढी पुलिस कमिश्नरेटको डीआईजी पदभार ग्रहण गर्नेछन्। यसैगरी, मोठ ५ जना पुलिसका शीर्ष अधिकारीहरूलाई स्थानन्तरण गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement