८९ हजार शिक्षक नियुक्ति गरिने मुख्यमन्त्रीको ठूलो घोषणा

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले खड़गपुरको बैठकबाट ठूलो घोषणा गरेकी छिन्। उनले छिट्टै ८९ हजार शिक्षक नियुक्त गर्ने घोषणा गरेकी छिन्। ‘हाम्रो पालामा विश्वविद्यालयमा १० हजार शिक्षक नियुक्त भएका थिए। सीप तालिममा बङ्गाल पहिलो नम्बरमा छ,’ उनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement