दार्जीलिङ जिल्ला कांग्रेसका अध्यक्ष एंव पूर्व विधायक शंकर मालाकार तृणमूल कांग्रेसमा सामेल

IMG-20250604-WA0204

सिलगढी: दार्जीलिङ जिल्ला कांग्रेसका अध्यक्ष एंव मतिगढा – नक्सलबारी विधानसभा समष्टिका पूर्व विधायक शंकर मालाकार कंग्रेस पार्टी त्यागेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज कोलकातामा तृणमूल नेताहरूले खदा अनि पार्टीको झण्डा प्रदान गरेर शङ्कर मालाकरलाई तृणमूल कांग्रेस पार्टीमा स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement