एसएससी मामिलामा सीबीआईद्वारा कल्याणमोय गांगुली पक्राउ

CBI-3

कोलकाता: सीबीआईले एसएससी घोटाला मामिलामा कल्याणमोय गांगुलीलाई पक्राउ गरेको छ। एसएससी घोटाला प्रकरणमा माध्यमिक शिक्षा परिषद्का अध्यक्ष कल्याणमय गंगोपाध्याय पक्राउ परेका छन्। सीबीआईले उनलाई साढे ६ घण्टाको सोधपुछपछि पक्राउ गरेको समाचार छ। हाल उनलाई निजामको प्यालेसबाट शारीरिक परीक्षणका लागि अस्पताल लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement