संगम बजारमा स्वनिर्भर दल दिवस पालन

Vector-borne_disease_hero-93b52801cf986e92c30b7e364c7ab975.jpg

सिलगढी: आज संघ कार्यालय, संगम बजारमा स्वनिर्भर दल दिवस मनाइयो। उक्त समारोहमा नयाँ दल गठनसाथै स्वच्छ भारत अभियानको दोस्रो संस्करणअन्तर्गत तरल-ठोस फोहोर व्यवस्थापन बारे प्रशिक्षण कार्यक्रम ग्राम पंचायत सचिव प्रतिभा लामा, मास्टर ट्रेनर डुपछेन जिम्बाको निर्देशनमा सम्पन्न गरियो। यस कार्यक्रममा बिभिन्न गैर सरकारी संस्था, स्वनिर्भर दलका सदस्यहरू,भेक्टर बोर्न डिजीज कन्ट्रोल टीमका सदस्यहरुका उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement