मुख्यमन्त्रीकाे हर्षवर्धन श्रृङ्गलासॅंग भेट

n6655292121748026918925a43f17b7609644682b6afad7ea462cfdba45aa2001688ad636e78ac0fbb2f4d9

गान्तोक: आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङले हर्षवर्धन श्रृङ्गलासॅंग भेट गरे। यस भेटको क्रममा श्रृङ्गलाले सिक्किम राज्यको स्थापनाको ५०औं वर्षगॉंठको शुभकामना व्यक्त गरे।
उनले सिक्किमका उपलब्धीहरू र व्यापक सम्भावनाहरूमाथि पनि कुरा गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले पूर्व विदेश सचिव श्रृङ्गलाका दयालु शब्द र प्रोत्साहनको सराहना गरेका छन्। उनले श्रृङ्गलालाई शुभकामना व्यक्त गर्दै सम्पर्कमा रहिरहने आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement