लाकीत तामाङ (लेप्चा) को घर आगलागीमा क्षतिग्रस्त

18-24-52-ag2-1024x768.jpg

दार्जिलिङ: आगलागीले घर स्वाहा भएको खबरले ऋषिहाट खासमहल अहिले शोक सन्तप्त बनेको छ।दार्जिलिङको ऋषिहाट खासमहल अडुक गाउँ निवासी लाकीत तामाङ (लेप्चा) को घरमा गत राती आगलागीमा परेर पुर्णरुपले क्षतिग्रस्त भएको छ। यस आगलागीको घटनामा उनको आफ्नो जेठा छोरा निमा तामाङ गम्भीर रूपमा घाइते भएका छन्।

घाइते निमा तामाङ हाल दार्जिलिङ इडेन अस्पातलमा उपाचाराधीन अवस्थामा छन्। उक्त घटनामा पिड़ित परिवारका सदस्यहरूको कागज पत्र लगायत सम्पूर्ण सर-सामान, ओड्ने ओछ्याउने तथा खाने पकाउने भाड़ाहरू समेत जलेर खरानी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement