कोविड़ नेपाल: थप ११९ जना कोरोनाले ग्रसित, १३० जना भए निको

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ११९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४,०८४ जनाको कोरोना परीक्षण गरेकोमा ११९ जनामा संक्रमण पुष्टि भएको छ। (१,९५५ जनाको आरटी-पीसीआर परीक्षणमा ८९ जना अनि २,१२९ जनाको एन्टीजेन परीक्षणमा ३० जना गरी ११९ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३० जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,१९१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५०,६७३ पुगेको छ भने १२,०१५ जनाको मृत्यु भएको छ। यसरी नै ९,८४,८४० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ(गत २४ घण्टामा खोप को तथ्यांक प्राप्त भएको छैन)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement