बिहारको बेगुसरायमा साइको किलरको ताण्डव,  ४० मिनेटमा १० जनामाथि चलायो गोली

Pistol-copy

बेगुसराय: बिहारको बेगुसराय जिल्लाको चकिया थाना इलाकाको थर्मल गेट नजिकै एक साइको किलरले १० जनालाई गोली हानेको समाचार छ। घटनामा ९ जना घाइते भएका छन् भने गोली लागेर एकजनाको मृत्यु भएको छ। घटनापछि पुलिसले जिल्लाभर नाकाबन्दी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement