राज्य मन्त्री रामेश्वर तेली दुई दिवसीय सिक्किम भ्रमणमा  

35ed11d0-6db2-4640-86c9-a335f06934dd

 

पाकिम: आज केन्द्रिय श्रम एवं रोजगार तथा पेट्रोलियम एवं प्राकृतिक ग्यास राज्य मन्त्री रामेश्वर तेली दुई दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेका छन्।

तिनलाई राज्य श्रम विभाग मन्त्री लोकनाथ शर्मा र विभागकी सचिव नम्रता थापाले रम्फूमा स्वागत जनाए। केन्द्रिय राज्य मन्त्रीलाई आईआरबीका जवानहरूले गार्ड अफ् अनर दिएर स्वागत जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement