डोक ला मोटरबाइक राइडको समापन

IMG-20250508-WA0260

गान्तोक: हिजोदेखि शुरू भएको पहिलो डोका ला राइडको समापन आज नाथाङमा भयो। समपान कार्यक्रममा सीमा सशस्त्र बलका सहायक कमाण्डेन्ट वेदप्रकाश नौटियालले झण्डा हल्लाएर स्वागत गरे। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग, गृह विभाग र १७औं माउन्टेन डिभीजनको संयुक्त पहलमा आयोजित डोका ला बाइक राइडिङ सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजन गरिएको हो। जसको उद्देश्य राज्यको साहसिक पर्यटन क्षेत्रलाई बढावा दिनको साथै यसलाई प्रचार प्रशार गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement