शिक्षक रवीन सुब्बालाई सम्मान

IMG-20220913-WA0128.jpg

सोनादा: सोनादाको शान्तिरानी प्राथमिक पाठशालामा बिदाइ साथै शिक्षक दिवस समारोह आयोजन गरियो। प्रधान अध्यापक प्रभात राईको अध्यक्षतामा आयोजित कार्यक्रममा अवकाशप्राप्त शिक्षक रवीन सुब्बालाई पाठशालाको पक्षबाट सम्मान जनाइयो। विद्यार्थी नानीहरुद्वारा नृत्य अनि गीत प्रस्तुत गरिएको कार्यक्रममा अभिभावकहरु पनि उपस्थित थिए। यस अवसरमा बिदाई शिक्षक रवीन सुब्बालाई शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरू र अभिभावकहरूले सम्मानसहित बिदाई दिइएको छ।

About Author

Advertisement