केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

n66296451217463826452022de3db2ed3bd9e3f5a3b6a7cad2ff834feb163ac2271b635c5ee9c7ee7844b13

गान्ताेक: केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण राज्य मन्त्री रामदास आठवले बन्दु दुई दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगेका छन्।
आफ्नो भ्रमण अवधि उनले राज्यमा सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयका योजनाहरूको समीक्षा गर्न अधिकारीहरूसॅंग बैठक गर्नेछन्।
केन्द्रिय राज्य मन्त्रीलाई आज रम्फू पर्यटक सुविधा केन्द्रमा सामाजिक कल्याण विभागका अधिकारीहरू, गृह विभागका अधिकारीहरू र विभिन्न विभागका अधिकारीहरूले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement