मुख्यमन्त्रीले दिए विधायक बर्फुङ्गपालाई जन्मदिनको बधाई

Screenshot_20250504_005946_Google

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्गपालाई जन्मदिनको हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा विधायक बर्फुङ्गपालाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्यको कामना गरेका छन्।
सेवाको लागि हार्दिक अभिवादन र गहिरो प्रशंसा। उहाँलाई सुस्वास्थ्य र आगामी धेरै वर्षसम्म ज्ञान, इमान्दारी र करुणाका साथ नेतृत्व गर्ने निरन्तर शक्ति मिलोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement