सिंगताम: गुरुश्री सन्दिपको निर्देशनमा दुई दिवसीय कथक नृत्य कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
नटराज कला केन्द्र सोसाइटी र नृत्याञ्जली डान्स एकेडेमीले पूर्व क्षेत्रीय सांस्कृतिक केन्द्र, भारत सरकारको संस्कृति मन्त्रालयको सहयोगमा आयोजना गरेको यस वर्कशप न्यू गार्डेन स्कुल सिङ्ताममा गत १०.०९.२०२२ र ११.०९.२०२२ -मा आषोजित कार्यशालामा कोलकाताका कत्थक अनुभवी कत्थक मल्लिकको विशेष उपस्थिति र निर्देशन रहेको थियो।

कार्यशालामा २५ जना नृत्य विद्यार्थीहरुको सहभागिता रहेको थियो।