अक्षय तृतीयामा मुख्यमन्त्रीले गरे काली मन्दिरमा पूजा

n6624096141746038977229d58fbf18fdd25a4c14e307a7f72bef6df08ce2f8ea2fe48d5f218e5c39f84f5e

गान्तोक: आज अक्षय तृतीयाको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले काली मन्दिरमा पूजा अर्चना गर्ने र दिव्य आशीर्वाद ग्रहण गर्ने शौभाग्य प्राप्त भएको बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भनेका छन्, शान्त र आध्यात्मिक वातावरणबीच मैले सिक्किम र राज्यवासीहरूको निरन्तर समृद्धि, शान्ति र कल्याणको निम्ति प्रार्थना गरे।
मुख्यमन्त्रीले यो पवित्र दिनले सबैमा प्रशस्तता, सद्भाव र शक्ति ल्याओस् भनी कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement