मन्त्री लेप्चाद्वारा काजोर गुम्बामा भान्सा घरको उदघाटन

IMG-20250429-WA0308

गान्तोक: लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं सिक्किम सरकारका सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज काजोर गुम्बाको भान्सा घरको उदघाटन गरे। उदघाटन कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पञ्चायत अध्यक्ष, वार्ड पञ्चायत प्रतिनिधिहरु लगायत स्थानीयहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement