कोविड़ बङ्गाल: कोरोनाको ११७ नयाँ मामिला, २२१ जना भए कोरोनामुक्त, कसैकाे मृत्यु भएन

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ११७ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा २२१ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,०९,४४८ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८६,०९३ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४८३ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,०९८ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३८१,९५५ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८९℅ र सकारात्मक दर ३.३०℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७९३,४०९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement