भत्ताको मागमा सडक ओर्लिने आँगनवाडी कर्मीहरुको चेताउनी

IMG-20250422-WA0271

दार्जीलिङ: समयमा नै रहल मासिक भत्ता (अनेरियम) – नपाएपछि पश्चिम बंगाल आगनवाड़ी कर्मी सहायिका कल्याण समितिले सड़कमा ओर्लिने चेताउनी दिएको छ। राज्य र केन्द्र सरकार गरेर मोठ ९ हजार प्रदान गरिने उक्त मासिक भत्ता अहिले आधा मात्र पाएका गुनासो सीडीओ-समक्ष राखेको बताउँदै खण्ड समिति सभापति आशा हिङमाङले समयमा नै रहल भत्ता नपाएको खण्डमा‌ सडकमा उत्रने चेतावनी दिएकी छन्। उनले दार्जिलिङमा‌ पत्रकारहरुलाई सम्बोधन गर्दै आँगनवाडी कर्मीहरूको विविध समस्याबारे‌ पनि प्रकाश पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement