पोषण पखवाडा अभियानको जिल्लास्तरीय कार्यक्रम समाप्त

IMG-20240717-WA0003

गान्तोक: राष्ट्रीय पोषण पखवाडा अभियानअन्तर्गत जिल्लास्तरीय कार्यक्रम चोङराङ महत्वकांक्षी खण्डमा सफलतापूर्वक आयोजना गरियो। यस अवसरमा स्थानीय हितधारक सहित चोङराङ खण्ड विकास अधिकारी, बाल विकास परियोजना अधिकारी लगायत पञ्चायतहरुको उपस्थिति थियो। कार्यक्रमको थिम मातृ तथा शिशु स्वास्थ्य थियो बने स्रोतवक्ताहरुले सो विषयमाथि जागरुकता गराए। कार्यक्रममा हितधारकहरूले शिशुहरूको जन्मदेखि एकहजार दिनसम्मको विकास, प्रतिरक्षा र स्वास्थ्यका लागि आधारभूत महत्त्वमाथि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement