विराटनगरमा इमाला अध्यक्ष ढकाल समूहका मामा गिरी विजयी

IMG-20250418-WA0160

विराटनगर: नेकपाका विधायक विराटनगर महानगर समितिका अध्यक्ष पद्म ढकाल समूहका बलराम गिरी (नविन) र उनको सिङ्गो टोली विजयी भएको छ।
गिरिले ओली समूह बिनाका कोइरालालाई ५१ मतको अन्तरले पराजित गरियो। गिरिलेले कुल १७३ मत पाए भने कोइरालाले १२१ मत पाए।
उपाध्यक्ष पद्मा ढकाल समूहका सुरज न्यौपानेले १४५ मत प्राप्त गर्दै विजयी भए भने ओली समूहका राम पोखरेलले १३६ मत प्राप्त गरे।
त्यसैगरी सचिव पद्म ढकाल समूहका विज्ञान शर्मा चापागाईले १८३ मत प्राप्त गरी विजयी भए भने नवराज काफ्लेले १०४ मत प्राप्त गरे।
उपसचिव (महिला) पद्मा हेमा मैनाली पोखरेलले १६९ मत प्राप्त गरी विजयी भए भने भान प्रेमकला डाँगिले १११ मत प्राप्त गरी विजयी भइन्।
उपसचिव (पुरुष) पद्मा हमिद अजादाले १७८ मत प्राप्त गरी विजयी भए भने चन्द्रशेखर विश्वस्लेले ७८ मत मात्र प्राप्त गरे।
ढकाल समूहको चुनावमा सबै पदमा कसले जिते भन्ने जानकारी नवनिर्वाचित अध्यक्ष बलराम गिरिलेले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement