नयाँ बर्षको अबसरमा राष्ट्र सेविका नेपाललेदीप प्रज्वलित

IMG-20250414-WA0398

राजबिराज: राष्ट्र सेविका नेपाल द्वारा नव वर्ष २०८२ को उपलक्ष्यमा सप्तरी जिल्लाको गजेन्द्रनारायण चौकमा साँझ नेपालको नक्सा बनाई दिप प्रज्जवलन कार्यक्रम गरिएको छ राष्ट्र सेविका सप्तरी सम्पर्क प्रमुख सुनिता साहको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोl
सो कार्यक्रममा भूमि समस्या समाधान आयोग सप्तरी जिल्ला सदस्य अनवर अलि प्रमुख अतिथि रहेको र विशिष्ट अतिथि जंग बहादुर सिंह, हिन्दु स्वंयम सेवक नगर संचालक हरिनारायण साह लगायतका अन्य महिला, युवा गन्य मान्य व्यक्तिहरुको सहभागीमा दिप प्रज्जवलन गरिए को कार्यक्रममा बकता हरु ब्दारा आ-आफना मतव्य राखि कार्यक्रम सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement