मालिक नआएको खण्डमा श्रमिक एकता कम्पनीले पानीघटा चियाबारी सञ्चालन गर्ने

IMG-20250413-WA0278

खरसाङ: मालिक नआएको खण्डमा श्रमिक एकता कम्पनीले पानीघट्टा चियाबारी सञ्चालन गर्ने भएको छ।पानीघट्टा चियाबारी विगत पाँच महिनादेखि बन्द छ। आज गोर्खा आदिवासी श्रमिकहरुको बसेको एउटा बैठकले आगामी १५ अप्रेलदेखि बगान सफाई शुरु गर्ने निर्णय लिएको छ। सफा गरिएको बगानलाई मालिकलाई सुम्पिने भयो। नयाँ मालिक आइञ्जेलसम्म श्रमिकहरुले मिलेर नै बगानमा काम गर्ने भएको छ। यदि कुनै पनि मालिक बगान चलाउनु आउँदैन भने श्रमिक एकता कम्पनी गठन गरेर बगान सञ्चालन गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement