गोजमुमोको अगुवा कार्यकर्ता भेला

IMG-20250411-WA0136

सिंहमारी: बिगत ३ अप्रेल २०२५ गोर्खाहरूलाई लिएर देशको गृह मन्त्रालयमा सम्पन्न भएको सभा विषय जानकारी हेतु आज गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिको तत्वधानमा सिहमारी केन्द्रिय पार्टी कार्यालयमा गोर्खा जनमुक्तिको एउटा सांगाठानीक सभा सम्पन्न भयो।
केन्द्रिय अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा सम्पन्न आजको सभामा महासचिव रोशन गिरिद्धारा दिल्लीमा सम्पन्न वार्ताको विषय बस्तु बारे कुरा राखे भने आजको सभामा विशेष गरि गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सदस्यगण, गोर्खा जनमुक्ति मोर्चा भातृ संगठनहरूका अध्यक्ष/सचिव, ४५ वटै समष्ठिबाट अध्यक्ष/ सचिव लगायत अन्य अन्य ठाउँबाट गोर्खा जनमुक्ति मोर्चा सग आबद्द महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement