ट्रकबाट ११०८ किलो गांजा उद्धार

IMG_20220910_231245.jpg

करीमगंज: असमको करीमगंज पुलिसले गांजा तस्करी रोक्नमा ठूलो सफलता हासिल गर्दै एक ट्रकबाट गांजाको ठूलो खेप उद्धार गरेको छ। यस सम्बन्धमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार ट्वीट गरेका छन्। उनले यस सफलताको निम्ति करीमगंज पुलिसलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, ‘करीमगंज पुलिसले हिजो राति छिमेकी राज्यबाट आएको एउटा ट्रकको तलाशी लियो। यस ट्रकबाट ११०८ किलो गांजा उद्धार भयो। पुलिसले गांजा र ट्रकलाई जफत गर्नका साथै चालकलाई पनि पक्राउ गरेको छ’।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *