सडक दुर्घटनामा चालकको मृत्यु

IMG-20220910-WA0146.jpg

गान्तोक: हिजो सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। उक्त घटना १९ माइलमा भएको हो। पुलिसले जानकारी गराए अनुसार दुर्घटनामा परि चालक ५३ वर्षीय सुबास चन्द्र प्रसादको मृत्यु भएको छ। मृतक सिङताम मन्दिर लाईन निवासी रहेको पुलिसले बताएको छ। उक्त वाहन १९ माइलस्थित टिस्टा नदीमा खसेको थियो जहाँ चालकको घटनास्थलमा नै मृत्यु भएको छ। मृतकको शवलाई पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पतालमा पठाएको र पोस्टमार्टम गरेर मृतकका आफन्तलाई सुम्पिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *