छो-जो पर्यटन महोत्सवबारे तेस्रो चरणको समन्वय बैठक

IMG-20250404-WA0265

गान्तोक: आगामी राज्यस्तरी छो-जो पर्व पालनलाई लिएर आज तेस्रो चरणको समन्वय बैठक छोजो झील परिसरमा सम्पन्न भयो। यस अवसरमा क्षेत्र विधायक रिक्सेल दोर्जी भोटिया, एसकेएम पार्टीका राज्यस्तरीय युवा अध्य़क्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ लगायत अन्यहरूको उपस्थिति रहेको थियो। आज सम्पन्न बैठकमा विशेष गरेर आगामी राज्यस्तरीय छो-जो पर्वको निम्ति प्रबन्धन, कार्यक्रमको रुपरेखा लगायत अन्य विषयमा छलफल गरिएको थियो। उक्त कार्यक्रममा विशेष आकर्षककोरूपमा मुख्यमन्त्री भलिल प्रतियोगिता, व्यूटी पिजेन्ट लगायत अन्य गतिविधिहरूमा छलफल गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement