गाेजमुमो मिरिक महकुमाकाे प्रतिनिधिद्वारा मिरिक खण्ड विकास अधिकारी चियाबारीको जमीन विषयमा ज्ञापन

IMG-20250404-WA0193

मिरिक: गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमाकाे एउटा प्रतिनिधि टाेलीले मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीसित भेट गरी एउटा ज्ञापन पत्र बुझाएका छन्। पश्चिम बंगाल राज्यका मुख्यमन्त्रीकाे नाम उल्लेख गरेर तयार पारिएकाे ज्ञापन पत्र बुझाउने गाेजमुमाेकाे टाेलीमा केन्द्रीय सचिव समीर गाैतम, गाेजमुमाे केन्द्रीय सह सचिव बिनाेद खालिङ, मिरिक महकुमा अध्यक्ष रूपेस राई, युवा माेर्चा मिरिक महकुमा संयाेजक याेगेस गाेले, माेर्चा नेताहरू पुनम तामाङ, गाेपाल तामाङ, डम्बर छेत्री, विकास खडका आदि प्रमुख थिए। यस अवसरमा बाेल्दै केन्द्रीय सचिव समीर गाैतम अनि युमाे मिरिक महकुमा अध्यक्ष याेगेस गाेलेले चियाकमानकाे तीस प्रतिशत जमीन उद्योगपतिहरूलाई दिने राज्य सरकारकाे निर्णयकाे विराेध साथै चिया श्रमिकहरूलाई पाँच डेसीमल हाेइन तर जसकाे जति जमीन छ उति दिनुपर्छ भनी माग गरिएकाे बताएकागाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमाकाे एउटा प्रतिनिधि टाेलीले मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीसित भेट गरि एउटा ज्ञापन पत्र प्रदान गर्याे।पश्चिम बंगाल राज्यका मुख्यमन्त्रीकाे नाम उल्लेख गरेर तयार पारिएकाे ज्ञापनपत्र बुझाउने गाेजमुमाेकाे टाेलीमा केन्द्रीय सचिव समीर गाैतम,गाेजमुमाे केन्द्रीय सह सचिव बिनाेद खालिङ, मिरिक महकुमा अध्यक्ष रूपेस राई, युवा माेर्चा मिरिक महकुमा संयाेजक याेगेस गाेले, माेर्चा नेताहरू पुनम तामाङ, गाेपाल तामाङ, डम्बर छेत्री,विकास खडका आदि प्रमुख थिए। यस अवसरमा बाेल्दै केन्द्रीय सचिव समीर गाैतम अनि युमाे मिरिक महकुमा अध्यक्ष याेगेस गाेलेले चियाकमानकाे तीस प्रतिशत जमीन उधाेगपतिहरूलाई दिने राज्य सरकारकाे निर्णयकाे विराेध साथै चिया श्रमिकहरूलाई पाँच डेसीमल हाेइन ।जसकाे जति जमीन छ उति दिनुपर्छ भनी माग गरिएकाे बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement