नेपाली कांग्रेसका महामन्त्री शर्मा र मिशेनरीकाे कनेक्शन

IMG-20250401-WA0094(1)

काठमाडौँ: विश्‍व प्रकाश शर्माका नेपाली कांग्रेसको महामन्त्रि छन्। उनको पिता परशुराम शर्मा र आमा सबित्रा शर्मा हुन्। उनकी पत्नी कविता शर्मा हुन्। उहाँका एक छोरा र एक छोरी छन्। विश्व प्रकाश सर्माको सानीआमाको नाम निर्मला जोसी हो। तिनै विश्व प्रकाशकि सानिआमा निर्मला जोसी पछि गएर क्रिश्चियन धर्म प्रचारक संस्था मदर टेरेशाको प्रमुख वनिन।
कुख्यात क्रिष्चियन धर्म प्रचाक मदर टेरेशा के के गर्छिन त्यो सबैलाई थाहा नै छ। भारत र यस वरपरर गरिब, भोका र सडक वालवालिकालाई धर्म परिवर्तन गराउन भ्याटिकनको दुतको रुपमा धेरै वर्ष काम गरिन्।
निर्मला जोशी भारतीय सेनाका अधिकृतकी छोरी हुन्, जसको परिवार नेपालबाट बसाइँसराइ गरेर भारत गएको थियो। उनको जन्म सन् १९३४ जुलाई २३ मा भारतको बिहार राज्यको राँची सहरमा भएको थियो। जसरी धेरै नेपली भारतिय सेनामा काम गरेर भारत नै वस्ने गर्दथन्।
ब्राह्मण परिवारमा जन्मे तापनि, उनलाई युवावस्थामै इसाई धर्म परिवर्तन गर्न लगाईयो र उनी रोमन क्याथोलिक धर्म कन्भर्ट भईन। त्यही मदर टेरेशाको संस्थाले वकिलको रूपमा तालिम लिएपछि, उनले मदर टेरेसाद्वारा स्थापित कोलकातास्थित मिशनरीज अफ च्यारिटी नामक संस्थामा प्रवेश गरिन। जुन कथित निमुखा, गरिब तथा असहायहरूको सेवाका लागि समर्पित महिला धार्मिक संस्था हो भन्ने गरिन्छ।
यिनै मिसिनरी संस्था बाट नेपालमा विश्व प्रकाश ऐना नामक कार्यक्रम चलाउछन। जो दलितसंग, निमुखा, पिछडावर्ग सम्बन्धित छ। यो ऐना कार्यक्रम निकै विवादित बन्यो र हाल सुस्त र भित्र भित्रै काम गरिराखेको छ। यो ऐना कार्यक्रमलाई उनकै सानिआमाको कार्यलयबाट स्रोत जुटाईन्छ। स्रोतका अनुसार उक्त टेलिभिजन शो ‘ऐना’ दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको हो । २६ श्रृंखलाको कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने बताइएको छ।
उक्त मदर टेरेसाको संस्थाले नेपालमा व्यापक लगानी र धर्मान्तरणमा पैसा खर्च गर्ने गरेको छ। भारतमा हाल धर्म परिवर्तन गर्न सक्रिय भएको भनेर उक्त संस्थाको व्यापक निन्दा र आलोचना हुने गर्दछ। भनिरहन नपर्ला कांग्रोसका कृष्ण सिटौला, रामहरि खतिवढा, विश्व प्रकाश शर्मा कताबाट परिचालित हुन र सनातन हिन्दु र बौद्धको आस्थाको केन्द्र राजसंस्थाको कसरी विरोध गरिरहेका छन्। यस्ता मिसिनरी र डिप स्टेटको पात्रहरु चिनौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement