नेपालका विदेश सचिव भरतराज पौडेल अर्को हप्ता भारत जाने

00-Bharatraj-Paudyal-Foreign-Secretary-Nepal

काठमाडौं: विदेश मन्त्रालयका सचिव भरतराज पौडेल अर्को हप्ता भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आउँदो मङ्गलबार १३ सेप्टेम्बरमा भारत जानेछन्। भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने विदेश मन्त्रालयले जनाएको छ। १४ सेप्टेम्बरमा विदेश सचिव भारत्राक पौडेल नेपाल फर्किने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement