मनिषा तिवारीले हत्याइन् स्वर्ण अनि रजत पदक

IMG-20220909-WA0160.jpg

गान्तोक: सिक्किमे छोरी मनिषा तिवारीले मध्य एशियाको किर्गिस्तानमा आयोजित नवौं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशीप २०२२-मा स्वर्ण अनि रजक पदक हत्याएर राज्य साथै देशकै नाम उज्ज्वल पारेकी छन्।गान्तोकस्थित ताथाङ्चेन निवासी भीम प्रसाद तिवारी अनि गोमा तिवारीकी छोरी मनिषा तिवारीले सीनियर महिला आईबीपी ५२ किलोग्राम वर्गमा स्वर्ण पदक हत्याएकी हुन् भने उनले ओभरअल् क्याटगरीमा रजत पदक हत्याएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement