एलइडी बल्ब बनाउने प्रशिक्षण

IMG-20250327-WA0342

मंगन: सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्द्वारा भारत सरकारको विज्ञान तथा प्रविधि विभागको सहकार्यमा मंगन जिल्लाको लिङचोकमा एलइडी बल्ब बनाउने सप्ताहव्यापी प्रशिक्षण कार्यक्रमको आज समापन भयो। य़स सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा भारत सरकराको विज्ञान तथा प्रविधि विभागकी अनुसन्धान सहायक साङगे डिकी भोटिय़ा रहेकी थिइन्। साथमा जङ्गुका महकुमा अधिकारी गिदेन लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा विशेष गरेर एलइडी बल्ब बनाउने प्रक्रियाबारे स्रोतवक्ताहरूले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement