२ अप्रेल पहाड समस्यामाथि त्रिपक्षीय वार्ता हुने

IMG-20250326-WA0222

दार्जीलिङ: अन्तत: पहाड समस्यामाथि २ अप्रेल त्रिपक्षीय वार्ता हुने गोजमुमो प्रवक्ता डा. किशोर भारतीले खुलाएका छन्।‌ विश्वस्त सूत्रबाट प्राप्त उक्त खवरलाई स्वागत जनाउँदै उनले पहाडका सांसद राजु विष्ट, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहाप्रति आभार व्यक्त गरे। उक्त बैठकमा अन्य राजनैतिक दलका प्रतिनिधिहरुको साथमा गोजमुमो अध्यक्ष विमल गुरूङ अनि रोशन गिरीले अंश ग्रहण गर्ने उनले एक प्रश्नको उत्तरमा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement