राज्यपाल माथुरले गरे महाराष्ट्रका राज्यपाल सीपी राधा कृष्णनसँग भेट

IMG-20250324-WA0295

गान्तोक: दुई दिवसीय महाराष्ट्रको भ्रमणमा गएका राज्यका राज्यपाल ओमप्रकाश माथुरले महाराष्ट्रका राज्य़पाल सीपी राधा कृष्णनसँग भेट गरे। भेटको क्रममा दुवै राज्यका राज्यपालले एक आ-आफ्नो राज्यमा भएको विभिन्न प्रकारको विकासका गतिविधिहरूबारे चर्चा गरे। विशेष गरेर यस अवसरमा दुवै राज्यको सांस्कृतिक आदान प्रदान अनि पर्यटन क्षेत्रलाई बढावा दिनको निम्ति विभिन्न प्रकारको कार्यक्रमबारे छलफल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement