एक नवजात शिशुको मृतदेह सिलगढी पोडाझाडबाट गरियो उद्धार

IMG_20220909_151926.jpg

सिलगढी: सिलगढीको नौकाघाट संलग्न पोडाभाड इलाकाको आज महानन्दा नदीको किनारबाट नवजात शिशु कन्याको मृतदेह उद्धार भएपछि उक्त इलाकामा हो-हल्ला मच्चियो। यो घटना सिलगढी नौकाघाट संलग्न पोडाभाड क्षेत्रमा घटेको हो।जानकारी अनुसार आज बिहान एकजना श्रमिकले नवजात शिशुको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement