कोविड़ बङ्गाल: कोरोनाको २०४ नयाँ मामिला, २२० जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

SAVE_20210910_193613-1068x716-3.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २०४ नयाँ मामिला अघि आएको छ भने यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा २२० जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ८,०८५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३६१,१८८ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०८,८२७ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८५,४३५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४८१ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८९℅ र सकारात्मक दर २.५२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७६९,७३७ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement