कोविड़ नेपाल: थप १५२ जना कोरोनाले ग्रसित, १३३ जना भए निको, २ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567-2.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १५२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,२९४ जनाको कोरोना परीक्षण गरेकोमा १५२ जनामा संक्रमण पुष्टि भएको छ। (१,१८६ जनाको आरटी-पीसीआर परीक्षणमा ११० जना अनि २,१०८ जनाको एन्टीजेन परीक्षणमा ४२ जना गरी १५२ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३३ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,४४८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४९,९०५ पुगेको छ भने १२,०१२ जनाको मृत्यु भएको छ। यसरी नै ९,८४,०८२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१९,९५,०६१ रहेको छ(गत २४ घण्टामा खाेप लाउनेको सङ्ख्या ० रहकाे छ)।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement